Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, June 26, 2015

रातभर ३ भूकम्प, नुवाकोट, सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु

नुवाकोट र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर फेरि भूकम्प गएको छ ।
राती ११ बजेर ५१ मिनेटमा नुवाकोट र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्नीच्युडको भूकम्प गएको छ ।

त्यसको ३ मिनेट अघि दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्नीच्युडको भूकम्प पनि गएको थियो । हिजो साँझदेखि रातभर ३ वट वटा भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment