Recent Posts

Join us on Facebook Follow us on Twitter

Thursday, June 25, 2015

रोकिएन परकम्प, नुवाकोट केन्द्र बनाएर फेरि धक्का

काठमाडाैं- वैशाख १२ मा मुख्य भूकम्प गएको दुइ महिना पुग्न लाग्दा पनि परकम्पका धक्का अाउने क्रम रोकिएको छैन। बिहीबार नुवाकोट केन्द्रविन्दू बनाएर ४ दशमलब ३ म्याग्निच्युडको परकम्प गएको छ। राति ९:७ बजे परकम्प गएको भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ। हिजो पनि सिन्धुपाल्चोक केन्द्र भएको ४ म्याग्निच्युडको परकम्प गएको थियो।  

No comments:

Post a Comment