Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, December 16, 2015

एसएलसी परीक्षा चैत १८ देखि

slc-exam पुस, भक्तपुर तराई मधेसमा जारी आन्दोलनका कारण एसएलसी परीक्षाको तालिका समेत प्रभावित भएको यसअघि चैत पहिलो हप्ता हुँदै आएको परीक्षा यसपटक दुई हप्ता पछि सरेको
परीक्षा समितिको बुधबारको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय गरेको यसअघि चैत पहिलो हप्तादेखि नै एसएलसी परीक्षा सुरु हुने गर्दथ्यो

तय भएको परीक्षा तालिकाअनुसार १८ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित २२ गते विज्ञान विषयको परीक्षा हुनेछ
यसैगरी २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते द्वितीय ऐच्छिक विषयको परीक्षा हुने परीक्षा नियन्त्रक खगेन्द्र नेपालले जानकारी दिए प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने


5 comments:

  1. Good post. I learn something totally new and challenging on blogs I stumble upon on a daily basis. It will always be interesting to read articles from other authors and practice something from their websites...

    J2ee Training in Chennai ECR

    ReplyDelete
  2. Nice post, things explained in details. Thank You.

    ReplyDelete
  3. That is an extremely smart written article. I will be sure to bookmark it and return to learn extra of your useful information. Thank you for the post. I will certainly return.

    ReplyDelete
  4. I am extremely impressed along with your writing abilities, Thanks for this great share.

    ReplyDelete
  5. Nice post, things explained in details. Thank You.

    ReplyDelete