Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, August 8, 2015

सीमांकनसहित ६ प्रदेशमा सहमति (प्रदेशको सीमाकंन सहित )


काठमाडौं–प्रमुख चार राजनीतिक दलबीच सीमाकंनसहित ६ प्रदेश बनाउने विषयमा सहमति भएको छ । प्रमुख चार दलबीच भएको शनिबार दिनभर भएको छलफलबाट ६ प्रदेशको सीमांकनका विषयमा टुंगो लागेको स्रोतले बतायो । सहमति भएपनि सो विषयमा हस्ताक्षर भने भएको छैन ।


अहिले आठ बजे संवाद समितिको बैठकले सो निर्णय अनुमोदन गर्ने स्रोतले बतायो । दलहरुबीच सीमाकंनसहितको ६ प्रदेशमा सहमति भएपछि संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
दलहरुबीच भएको सहमति अनुसार प्रदेशको सीमाकंन यस्तो छ ।



No comments:

Post a Comment