Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, April 25, 2015

भुकम्पपछि टेलिकमको फोन सेवा र एसएमएस सेवा निशुल्क

भुुकम्पपछि नेपाल टेलिकमले भोलिसम्म निशुल्क एसएमएस सेवा प्रदान गरेको छ ।
टेलिकमले राती १२ बजेसम्म फोन सेवा पनि निशुल्क उपलब्ध गराउने भएको छ ।
टेलिकमले सबै ग्राहकलाई यो सेवा प्रयोग गरी आफना आफन्त र साथीहरुसँग सम्पर्क रहन आग्रह गरेको छ । प्रिपेड ग्राहकले आफ्नो मोबाइलमा ब्यालेन्स नभएपनि आफ्नो नेटवर्कभरि फोन गर्न सकिने उसले जनाएको छ ।

No comments:

Post a Comment