भुकम्प फेरि फर्केर यती समयमा आउने भन्ने हल्ला मात्र हो। ठूलो कम्पनपछि जुन ११:५८ मा गएको थियो। पछि साना साना झड्काहरू महशुस भएको छ। तर ती धेरै ठूला हुँदैनन्। चर्केको संरचनाहरूमा बस्नु उपयुक्त नभएपनि सग्लो घरमा बस्दा कुनै फरक नपर्ने भुकम्प विष्लेशकले बताएका छन्। अझ पनि केही समय साना साना झड्काहरू आइरहन सक्छन्। तर खतरा कम हुन्छ।
No comments:
Post a Comment