Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, April 25, 2015

विनाशकारी भूकम्पबाट झण्डै ६ सयको मृत्यु : गृह मन्त्रालय


१२ वैशाख, काठमाडौं । शनिबार मध्याहृन आएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार देशभरमा ५९७ जनाको मृत्यु भएको खबर छ । अहिले पनि उद्दार जारी छ । मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

No comments:

Post a Comment