Recent Posts

Join us on Facebook Follow us on Twitter

Thursday, August 13, 2015

काठमाडौंलाई केन्द्र बनाएर फेरि गयो भूकम्प

बिहीबार बिहान पनि भूकम्प गएको छ । बिहान १ बजेर ४९ मिनेट जादाँ काठमाडौंको  रामकोट आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ४ रेक्टरको भूकम्प गएपछि राती मानिसहरु सडकमा नै आएका थिए । गत वैशाख १२ गतेदेखि आउन शुरु गरेको भूकम्प अझै आइरहेको छ ।

No comments:

Post a Comment