Recent Posts

Join us on Facebook Follow us on Twitter

Sunday, August 16, 2015

काठमाडौंमा भूकम्पको धक्का महसुस

३१ साउन, काठमाडौं । आइतबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ४० मिनेटमा कुलेश्वरलाई केन्द्र बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
AfterShoks

No comments:

Post a Comment