Recent Posts

Join us on Facebook Follow us on Twitter

Sunday, August 23, 2015

दोलखा केन्द्र बनाएर ५.१ रेक्टरको पराकम्प

६ भदौ, काठमाडौं । दोलखालाई केन्द्र बनाएर ५ दशमवल १ रेक्टर स्केलको पराकम्प गएको छ । दिउँसो २ बजेर ४७ मिनेटमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।


पराकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।
Aftershok
गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको थियो । त्यसका पराकम्पनहरु जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment