Recent Posts

Join us on Facebook Follow us on Twitter

Monday, August 10, 2015

आज बिहानै ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

गोरखालाई केन्द्रबिन्दु बनाएर आज बिहानै ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ बजेर १५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखाको सौरपानी लाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको राजधानीसम्म झट्का महसुस गरिएको थियो । हिजो पनि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर  बिहान ७ बजेर ५५ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

No comments:

Post a Comment