Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, July 17, 2015

General Knowledge Collection 3

1. सिन्धुपाल्चोकको जुरेमा कहीले पहीरो गएर सुनकोशी नदी थुनीएको थियो ??
उत्तर = 2071/04/17

2. विश्व मधुमेह दिवस कहिले मनाइन्छ ??
उत्तर = 14 November

3. पाणिनिको जन्म कुन जिल्लामा भएको हो ?
उत्तर = अर्घाखाँचि

4. सैपाल हिमाल नेपालको कुन जिल्लामा पर्दछ ??

उत्तर = बझाङ


5. बिश्वकै सबैभन्दा लामो केबुल पुल कहाँ निर्माण गरिएको छ ?
उत्तर = रुस

6. लोकनृत्य सांस्कृतिक सम्पदाको कुन विभाजनमा पर्दछ ?
उत्तर = भौतिक सम्पदा

7. एकाइ समयमा परिवर्तन हुने गतिलाई के भनिन्छ ??
उत्तर = प्रवेग

8. नेपालमा सबैभन्दा ठुलो काठको मन्दिर कुनलाई मानिन्छ ?
उत्तर = काष्ठमाण्डप

9. सुपादेउरालि माई को मन्दिर कुन जिल्लामा पर्दछ ?
उत्तर = अर्घाखाँचि

10. नेपालमा पञ्चवर्षिय योजना कहिले देखि सुरुभएको थियो ??
उत्तर = वि.सं. २०१३

11. HCl+Na0H =……………… +H20
उत्तर = NaCl

12. नेपाल स्काउटको कति तहको संरचना छ ??
उत्तर = 4

13. नेपालको पहिलो शिक्षा सचिव को थिए ??
उत्तर = जगत बहादुर सिँह बुढाथोकी

14. तेस्रो महिनादेखी जन्मसम्मको अवस्थालाई
के भनिन्छ ??
उत्तर = फेटस

15. जनसांख्यिकीय संक्रमणको सिद्दान्तलाई सर्बप्रथम कहिले प्रतिपादन गरियो ?
Ans = 1909A.D

16. नेपालमा हरेक बर्ष सहकारी दिवश कहिले मनाइन्छ ?
Ans = चैत्र 20

17. ‘सन 2013 वर्ल्ड कार अफ द इयर ‘ घोषित हुने कार कम्पनि कुन हो ?
Ans = भोक्सवागन गल्फ

18. हाडमा कति प्रतिशत पानी हुन्छ ?
Ans = 22%

19. खस राज्यका संस्थापक कसलाइ मानिन्छ ?
Ans = नागराज

20. हाइड्रोलिक ब्रेक तलका कुन नियम सँग सम्बन्धित छ ?
Ans = Pascal

21. “म नै राज्य हुं” भन्ने
फ्रान्सेलि राजा को हुन?
उत्तर = लुइ चौधौं

22. पावरलुमका आबिस्कारक को हुन?
उत्तर = एडमण्ड कार्तराइट

23. व्यवस्थापिका संसदको बैठकले चालु आ व २०७१/७२ को पूर्ण बजेट कहिले पारित गरेको थियो ??
उत्तर = २०७१ कार्तिक २

24.  राणा शाशन को अन्त्य पश्चात बनेको सरकारको प्रधानमन्त्री को थिए ??
उत्तर = मोहनसमशेर राणा

25. नेपालको कुन हिमाललाई
आरोहिहरु ‘टेक्निकल माउण्टेन’ भनेर चिन्ने गर्दछन् ??
उत्तर = आमादब्लम

26. आकासबाट बमबारी गर्ने विश्वकै पहिलो मुलुक कुन हो ??
उत्तर = अष्ट्रिया

27. रेडियो क्षेत्रकै सर्वाधिक राशिको यो वर्षको ‘कान्तिपुर रेडियो पत्रकारिता पुरस्कार’कसलाई प्रदान गरियो ??
उत्तर = गगनशिला खड्का

28. ‘काठमाडौँ अन्तराष्ट्रिय पर्वतिय फिल्म महोत्सव (किम्फ) को कहिलो संस्करण कहिले भएको थियो ??
उत्तर = सन 2003

29.  क्रेटर केलाई भनिन्छ?
Ans = आगो,खरानी निस्कने मुखलाई

30. शिख धर्मको मूल ग्रन्थ कुन हो?
Ans = गुरुग्रन्थ साहिव

31. नेपाल औपचारिक रूपमा कहिले गणतन्त्रात्मक मुलुक घोषित भयो ?
Ans = वि.सं. 2065 जेठ 15

32. चिल्का कुन प्रकारको ताल हो ?
Ans = उपताल

33. प्रधानमन्त्री पदबाट माधवकुमार नेपालले कहिले राजिनामा दिएका हुन् ?
Ans = वि.सं. 2067 असार 16

34. नदी नै नभएको सार्क राष्ट्र कुन हो?
Ans = माल्दिभ्स

35. ‘शहिद रंगशाला ‘ कुन जिल्लामा पर्दछ ??
उत्तर = मोरङ

36. ८ वटा जिल्ला भएको एकमात्र अञ्चल कुन हो ??
उत्तर = बाग्मती

37. दक्षिण एसियामा समलिङगी अधिकारलाई
बैधानिक मान्यता दिने एक मात्र मुलुक कुन हो ??
उत्तर = नेपाल

38 नेपालमा हाल सम्म निजि क्षेत्रबाट उत्पादित सबैभन्दा ठूलो जलबिद्युत आयोजना खिम्ती आयोजनाबाट कति मेगावाट बिद्युत उत्पादन हुन्छ ??
उत्तर = ६० मेगावाट

39. नेपालमा बाघ संरक्षणका लागि ३० लाख डलर सहयोग गर्ने हलिउडका प्रसिद्ध अभिनेता को हुन् ??
उत्तर = Leonardo dicaprio

40. टाउको नघुमाई पछाडि रहेको वस्तु देख्न सक्ने पंक्षी सुगा हो भने जनावर कुन हो ??
उत्तर = खरायो

41. ‘हेलम्बु ‘ कुन जिल्लामा पर्दछ ??
उत्तर = सिन्धुपाल्चोक

42. नेपालमा कति प्रजातिका वन पैदावरको निकासीमा प्रतिबन्ध लगाइएको छ ??
उत्तर = १२ प्रजातिका

43. हाल बिमिस्टेकको अध्यक्षता कुन मुलुकले गरिरहेको छ ??
उत्तर = नेपाल

44. हाल निर्वाचन आयोग भएको भवन राणाकालमा कुन दरबारको नामले चिनिन्थ्यो ??
उत्तर = चारबुर्जा दरबार

45. दोस्रो राष्ट्रिय विज्ञान दिवसको नारा के राखिएको थियो ??
उत्तर = विज्ञान, प्रविधि र आविष्कार : दिगो विकासको आधार

46. UN महासभामा प्रतिनिधित्व गर्ने नेपालका प्रथम प्रधानमन्त्रि को हुन ??
उत्तर = बि.पि.कोइराला

47. रेडियो नेपालले कहिले देखी बाल समाचार दिन सुरु गरेको हो ??
उत्तर = बि.स.२०६४ बैशाख १

48. महान्यायधिबक्ता को नियुक्ति को बाट हुन्छ ??
उत्तर = प्र म को शिफारिसमा राष्ट्रपतिले

49. सार्कमा जलपरिवष्ठित राष्ट्र कतिवटा छन् ?
उत्तर = माल्दिभ्स र श्रीलंका

50. ‘गोसाईकुण्ड’नेपालको कुन जिल्लामा पर्दछ ??
उत्तर = रसुवा

51. संघिय शासकीय प्रणाली अवलम्बन गर्ने विश्वको पहिलो देश कुन हो ?
उत्तर = अमेरिका

52. जीवनभर कालो लुगा लगाउने ‘बेनिटो अमिल्क्यर एनद्रे मुसोलिनि’को जन्म इटालीमा भएको थियो। अब
भन्नुहोस्,उनी इटालीका कति औँ प्रधानमन्त्री थिए?
उत्तर = सातौ

53. प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल प्रतियोगिताको बिजेता कुन देश बन्यो ?
उत्तर = भारत

54. चन्द्रमाबाट हेर्दा आकास कुन रङको देखिन्छ ?
उत्तर = कालो

55. साहित्यकार तथा नेपाली कांग्रेसका नेता वि पि कोईरालाको निधन कहिले भएको थियो ?
उत्तर = 2039 साउन 6

56. नेपालको अन्तरिम संविधानको कुन धारामा समानताको हक सम्बन्धि व्यवस्था गरिएको छ ?
उत्तर = धारा 13

57. शान्ति : परेवा :: प्रेम : ??
उत्तर = ढुकुर

58. नेपाल हालसम्म कतिपल्ट संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा निर्वाचित भएको छ ??
उत्तर = 2 पटक

59. क्विक सिल्भर (Quick Silver) भन्नाले के बुझिन्छ?
उत्तर = Mercury

60. निजामती सेवाको पदपूर्ति सम्बन्धमा ‘ पिछडिएको क्षेत्र ‘ भनी कतिवटा जिल्लालाई तोकिएको छ ??
उत्तर = 9 वटा

61. नेपाली राष्ट्रिय क्रिकेट टिमका बर्तमान कप्तान को हुन् ??
उत्तर = पारस खड्का

62. 7th December 2014 मा भारतले Guinness बुकमा धेरै मान्छे उभिएर देशको झण्डा बनाउने किर्तिमान राख्यो ! त्यो भन्दा पहिले उक्त किर्तिमान कुन देशको नाममा थियो ??
उत्तर = Pakistan (नेपालको किर्तिमान दर्ता भएको थिएन)

63. United States (US) र North Atlantic Treaty Organisation (NATO) ले औपचारिक रुपमा कहिले अफगानिस्तानमा जारी सैनिक अभियान समाप्त भएको घोषणा गरेका थिए ?
उत्तर = 8 December 2014

64. जर्मन Chancellor Angela Merkel सर्वसम्मत रुपमा 9 December 2014 मा कुन पार्टि प्रमुखको रुपमा पुन: निर्वाचित भएकी थिइन ??
उत्तर = Conservative Christian Democrats

65. सन 2016 मा ब्राजिलमा हुने Olympics र Paralympics खेलका mascot के राखिएको छ ?
उत्तर = Vinicius and Tom

66.  कृषि विकास बैँक कुन मन्त्रालय अन्तर्गत पर्दछ ?
उत्तर = कुनै मन्‌त्रालय अन्तर्गत पर्दैन , यो स्वायत्त निकाय हो

67. फ्रान्सको व्यंग्य पत्रिका चार्लि हेब्डोको कार्यालयमा कहिले आक्रमण भएको थियो ?
उत्तर = Jan 7, 2015

68. १७७९ पुष २७ कुन कुराले प्रसिद्ध छ ??
उत्तर = पृथ्वीनारायण शाहको जन्म

69. माथिल्लो सगरमाथा भन्नाले कुन कुन जिल्लालाई चिनिन्छ ?
उत्तर = सोलुखुम्बु , ओखलढुङ्गा , खोटाङ

70. मध्यकालिन राज्यको टक्सारी पदको अर्थ के हो ?
उत्तर = ढुकुटी हेर्ने

71. द्वापर युगका अन्तिम राजा को थिए ?
उत्तर = जन्मेजय

72. 9,16,25,36 पछिको क्रममा कुन अंक आउँछ ?
उत्तर = 49

73. श्रीलंकामा महिन्द्रा राजापाक्षेको दस बर्षे शासनकाल अन्त्य गर्दै नव निर्वाचित राष्ट्रपति को रहेका छन् ??
उत्तर = मैत्रिपाला सिरिसेना

74. कुनचाँहि एकाइ आधारभूत एकाइ हो ?
उत्तर = केल्भिन

75. इस्लाम धर्मावलम्बीले नमाज पढ्दा बस्ने आसनलाई के भनिन्छ ?
उत्तर = जानमात्र

76. नोबेल फाउन्डेसनले कहिले देखि मरणोपरान्त नोबेल पुरस्कार प्रदान गर्न बन्द गरेको हो ?
उत्तर = सन् 1974

77. माल्दिभ्सले सार्कको खर्चको कति प्रतिशत बेहोर्छ ?
उत्तर = 5%

78. WHO का अनुसार किशोर अवस्था भनेर कुन उमेर समुहलाई जनाउँदछ ?
उत्तर = 10 देखि 19 बर्ष

79. गोसाई कुण्ड कुन जिल्लामा पर्दछ ?
उत्तर = रसुवा

80. ICAO को पुरारुप के हो ??
उत्तर = International Civil Aviation Organization

81. नेपाल सरकारले कहिलेदेखि नेपाललाई ‘कम्लरी मुक्त ‘ घोषणा गरेको छ ?
उत्तर = साउन ३, २०७०

82. एक वयस्क स्वस्थ मानिसमा कति राता रक्त कोश हुन्छन् ?
उत्तर = करिब 30 trillion

83. नेपालको अन्तरिम संविधान 2063 को कुन धारामा ‘संविधान सभा अदालत’ को गठन गर्न सकिने कुरा उल्लेख छ ??
उत्तर = धारा 118

84. नेपालमा कानुनी रुपमा छुवाछुत र जातीय विभेदको अन्त्य कहिलेको मुलुकि ऐनले गरेको हो ??
उत्तर = 2020 को नयाँ मुलुकी ऐन

85. तेह्रौँ योजना (२०७०/७१-२०७२/७३) ले नेपाली जनताको अपेक्षित औसत आयु कति बर्ष पुर्याउने लक्ष्य राखेको छ ??
उत्तर = 71 बर्ष

86. सम्राट अशोक कस्को पालामा नेपाल आएका थिए ??
उत्तर = स्थुंको

87. पूर्वको मोति भनेर कुन देशलाई चिनिन्छ ??
उत्तर = श्रीलंका

88. विश्व जनसंख्या दिवस कहिले मनाईन्छ ??
उत्तर = जुलाई 11

89. मार्वलको लागि नेपालको प्रसिद्ध ठाउँ कुन हो ??
उत्तर = गोदावरी

90. फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला कुन हो ???
उत्तर = खत्याड

91. बि.सं. २०६८ को जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या कति रहेको छ ??
उत्तर = २,६४,९४,५०४ जना

92. निजामति सेवा नियमावली कहिले जारी भएको हो ??
उत्तर = २०५०/०३/२८

93. खप्तड राष्ट्रिय निकुञ्ज कहाँ पर्दछ ??
उत्तर = बझाङ, बाजुरा र डोटी

94. पृथ्वी दिवस कहिले मनाईन्छ ??
उत्तर = April 22

95. सन्दुक रुइत कहाँ जन्म कुन जिल्लामा भएको थियो ??
उत्तर = ताप्लेजुङ

96. पृथ्वीमा 50 Kg उचाल्न सक्नेले चन्द्रमामा कति केजि उचाल्न सक्छ ?
उत्तर = 300 केजी

97. पृथ्वी कुन दिशाबाट कतातिर घुम्छ ??
उत्तर = पश्चिमबाट पूर्वतिर

98. आटाकामा मरुभुमी कहाँ अवस्थित छ ??
उत्तर = चिली

99. निम्नमध्येमा कसलाइ दैव तत्व (God Particle) भनिन्छ??
उत्तर = Higgs Boson

100. ‘मुला’ को लागि प्रसिद्ध ठाउँ कुन हो ??
उत्तर = चितलाङ

No comments:

Post a Comment