Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, July 17, 2015

आइतबार इदको सार्वजनिक विदा

Ministry of Home३१ साउन, काठमाडौं । मुसलमान समुदायको पर्व इदको अबसरमा सरकारले आइतबार सार्वजनिक विदा दिने भएको छ ।

इदको दिन विदा दिने निर्णय यसअघि नै भएको र यो वर्ष साउन ३ गते आइतबार इद परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

हिजरी सम्वतको रमजान महिनाभर रोजा अर्थात व्रत बसेपछि मुसलमान समुदायले इदुलफित्र मनाउँछन् ।

No comments:

Post a Comment