Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, July 4, 2015

धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्प

Dhading
धादिङलाई केन्द्रबिनदु बनाएर राती भूकम्प गएको छ ।


बिहान १ बजेर ४९ मिनेट जाँदा धादिङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो ।

गत वैशाख १२ गतदेखि नेपालमा भूकम्प आउन शुरु भएपनि अहिलेसम्म रोकिएको छैन । भूकम्पको धक्का राजधानी, नुवाकोट, चितवन र मकवानपुर लगायतका जिल्लामा महसुस गरिएको थियो ।

No comments:

Post a Comment