काठमाडौं, असार ११– ललितपुरको गोदावरी आसपास केन्द्रबिन्दु भएर भेरि भुकम्पको धक्का गएको छ । शुक्रबार दिउँसो २ बजेर ४५ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भुकम्पको धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि बिहिबार राती ९ः७ बजे नुवाकोट केन्द्रबिन्दु भएर ४.३ रेक्टरस्केल, ११ बजेर ४९ र ५१ मिनेटमा क्रमशः दोलखा केन्द्रबिन्दु भएर ४.१ र सिन्धुपाल्चोक नुवाकोट केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको धक्का गएको थियो ।

No comments:
Post a Comment