Recent Posts

Join us on Facebook Follow us on Twitter

Tuesday, May 12, 2015

विद्यालयहरु थप २ साताका लागि बन्द

२९ वैशाख, काठमाडौं । भूकम्पको पछिल्लो धक्कापछि सरकारले विद्यालयहरु थप २ साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
यसअघि १२ वैशाखमा आएको विनाशकारी भूकम्पका कारण वैशाख महिनाभर बन्द भएको विद्यालय आउँदो जेठ १ गतेदेखि खोल्ने निर्णय गरिएको थियो ।

No comments:

Post a Comment