Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, May 13, 2015

चितवनको दाहाखानी गाविसलाई केन्द्र विन्दु बनाई ५.२ रेक्टर स्केलको भूकम्प गयो, चितवनवासी थप त्रसित

चितवनसहित देशका विभिन्न भागमा आज विहान ३ बजेर १० मिनेट जाँदा पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।

गुगल अर्थक्वेक अलार्टका अनुसार चितवनको भरतपुरबाट ११ किलोमिटर नजिक दाहाखानी गाविसलाई केन्द्र विन्दु बनाई ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प गएपछि अहिले सर्वसाधरणहरु घर बाहिर निश्किएका छन् ।


No comments:

Post a Comment