Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, May 16, 2015

दाेलखा केन्द्र भएकाे ५.५ को भूकम्पको धक्का !

२ जेठ, काठमाडौं । दोलखालाई केन्द्रविन्दू बनाएर शनिबार सााझ ५ बजेर १९ मिनेटमा ५ दशमबल ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान यता यो पाँचौं पटकको धक्का हो ।
भूकम्पले हल्लाएपछि राजधानीबासीहरु आत्तिँदै सडकमा आएका छन् ।

मंगलरबारको दोस्रो भूकम्पपछि आफ्नो घरमा सुत्ने र पसल व्यवसाय सञ्चालन गर्ने क्रम बढेको थियो । तर, शनिबार बेलुकाको यो भकम्पले फेरि मानिसलाई त्रसित बनाएको छ ।

भारतकाे पटनामा पनि भूकम्पकाे धक्कापछि मानिसहरू सडकमा  निस्किएका छन् ।

No comments:

Post a Comment