Recent Posts

Join us on Facebook Follow us on Twitter

Tuesday, May 12, 2015

काठमाडौंमा फेरि ७.१ रेक्टर स्केलको भूकम्पको धक्का

२९ वैशाख, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुुस भएको छ । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घरबाट बाहिर आएका छन्
अमेरिकी भूगर्भ विभागले भूकम्प ७.१ रेक्टर स्केलको भएको बताएको छ । वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् ।
तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेका बताएका छन्

No comments:

Post a Comment