Recent Posts

Join us on Facebook Follow us on Twitter

Monday, May 25, 2015

सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीद्वारा आत्महत्या

११ जेठ, काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका छन् । उप्रेतीले ज्ञानेश्वरस्थित आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । अहिले शव टिचिङ अस्पतालमा राखिएको छ। वकालत क्षेत्रमा लामो समयसम्म सक्रिय उप्रेती कम्पनी र कर्पोरेट कानुनका ज्ञाता मानिन्थे।

No comments:

Post a Comment