Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, May 20, 2015

काठमाडौं, ललितपुर र मकवानपुरको सीमामा पराकम्पन

६ जेठ, काठमाडौं । काठमाडौं, ललितपुर र मकवानपुरको सीमानामा ४ दशमलव ४ रेक्टर स्केलको पराकम्पन गएको छ । दिउँसो २ बजेर ४७ मिनेटमा धक्का महसुस भएको थियो ।

धक्का महसुस भएलगत्तै घर भित्र बसेका काठमाडौं उपत्यकावासी फेरि सडकमा निस्किएका छन् । सिंहदरबारका केही कर्मचारीहरुमा पनि भागदौड मच्चिएको थियो ।

बुधबार विहान ११ बजेर १० मिनेटमा ४ दशमलव २ रेक्टरको पराकम्पन गएको थियो ।

No comments:

Post a Comment