काठमाडौं, नेपालको सबैभन्दा ठूलो शहर अनि नेपालको राजधानी। यो शहरलाइ मध्यकालमा कान्तिपुर भनिन्थ्यो। मालीगाउँमा भेटिएको इसं १८५ को मुर्तिनै सबैभन्दा प्राचीनतम तिथि सहितको अवशेष हो प्राचीन काठमाडौंको।
विभिन्न धार्मिक ग्रन्थ तथा वंशाववलीहरु प्राप्त गर्न सकिने काठमाडौको प्राचीन इतिहास तथ्यपरक भन्दा पनि भावात्मक पाइने भएकाले ठोस प्रमाण कै रुपमा लिन सकिदैन तर यस्ता ग्रन्थहरुबाट पुरानो परम्परा अनि अवस्थितिको जानकारी भने पाउन सकिन्छ।
राणाकालीन अनि शाहवंशी राजाहरुले शासन गर्दाताकाका विभिन्न तस्बिहरु तल प्रस्तुत गरिएका छन्।
यी तस्बिरहरु इन्टरनेटमा खोजिएका हुन र तस्बिरहरु पाठकहरुको जानकारी र इतिहासका घटना तथा अवस्थाको बारेमा ज्ञानहोस भनि प्रकाशित गरिएका हुन।
No comments:
Post a Comment