Recent Posts

Join us on Facebook Follow us on Twitter

Thursday, April 16, 2015

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा भोलि सार्वजनिक बिदा


काठमाडौ, वैशाख ३ - पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भएको शोकमा सरकारले भोलि(शुक्रबार) सार्वजनिक बिदा दिने भएको छ । भोलि नै थापाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।
नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा ८९ वर्षीय थापाको बुधबार राति निधन भएको हो । उनी पञ्चायती व्यवस्था र प्रजातन्त्र पुनःस्थापनापछि गरी ५ पटक प्रधानमन्त्री भएका थिए ।

No comments:

Post a Comment