Recent Posts

Join us on Facebook Follow us on Twitter

Thursday, November 7, 2013

छठ पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

कार्तिक २१ - सरकारले छठ पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । 'मिति २०७० साल कात्तिक २२ गते शुक्रबार छठ पर्व मनाउन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' गृह मन्त्रालयले बिहीबार साँझ जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

No comments:

Post a Comment