Recent Posts

Join us on Facebook Follow us on Twitter

Sunday, June 9, 2013

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं- त्रिवी परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६९ सालमा सञ्चालित मानविकी तथा सामाजिक सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०६८) को हिन्दी, भूगोल, पुस्तकालय विज्ञान तथा सूचना प्रविधि र लैङ्गिक अध्ययन परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।
त्यस्तै गत साल साउनमा सञ्चालित विज्ञानतर्फ बिएस्सी प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको कार्यालयले जनाएको छ।

No comments:

Post a Comment