आर्थीक बिकास मार्फत बिपद जोखिम ब्यवस्थापन कार्यक्रम (Managing Risk Through Economic Development - MRED) मार्गरेट ए. कारगिल फाउन्डेसनको आर्थेक सहयोगमा र मर्शिक्रोप नेपाल एवम नेपाल रेडक्र्स सोसाईटी कैलालि,कन्चनपुर, डडेलधुरा र बैतडी जिल्ला शाषाको साझेदारिमा ३ वर्षको लगी सनचालन हुन लगेको उत्त परीयोजनाको लागि तपशिल बमोजिमका पदहरुमा कर्मचारी आवश्यक्ता परेकोले यो सुचना प्रकाशित गरिएको छ । कार्यक्रमका लागि,खुल्ला प्रतियोगिता बाट पद्पुर्तिगरिने कैलालि,कन्चनपुर, डडेलधुरा र बैतडी जिल्ला शाखा पद्पुर्तिगरिन समितिको निर्णेय अनुसार ७ दिनको म्याद राखी सुचना प्रकाशित गरी दर्खाशत बुझाउन सम्बन्धित सबैलाई जान कारीगराइन्छ ।आबेदन नेपाल रेडक्र्स सोसाईटिका सम्बन्धित जिल्ला शाषा वा vacancymred@gmail.com मा दिन सकिन्छ ।
१. पद्: परियोजना सम्योजक (डडेलधुरा र बैतडी) - ०२
२. पद्: परियोजना आधिकृत (कैलालि,कन्चनपुर ,डडेलधुरा र बैतडी ) - ०४
३. पद्: फिल्ड सुपरभाईजर (कैलालि,कन्चनपुर ,डडेलधुरा र बैतडी ) - ०८
परियोजना सम्योजक
न्युनतम योग्यता र अनुभव्:
स्नातक तहा उत्तिर्ण भई सम्बन्धित विषयमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको वा स्नातक तहा उत्तिर्ण भई सम्बन्धित विषयमा कम्तिमा ३ वर्ष को कार्य अनुभव भएको । शैक्षिक प्रविधिक पृष्ठ्भुमी (ईन्जिनियरिङ्ग, कृषी वन वा जिविकोपार्जन बजार विकास कार्यक्रम्) लाई प्राथमिक्त दिईने ।
परीयोजना व्यवस्थापन , कार्यत्रको लङ्गिक विविधताको बारेमा राम्रो जानकारी भएको, गैर सरकारी तथा मानविय सहयोगी सस्थामा कार्य अनुभव भएको ,विपद जोखिम ब्यवस्थापन जिविकोपार्जन बजार विकास कार्यक्रम सम्बन्धित राम्रो अनुभव भएको, कम्पयुटरमा (Word, Excel, Powerpoint) विशेषमा दखल भएको, नेपाली टाईपिग जान्ने, नेपाली र आग्रेजिमा बोल्न तथा लेख्न्न जान्ने, सम्नवेय र प्रतीनिधित्तो सम्बन्धी कार्यमा द्कस ,दस्तावेजिकरण र प्रतिवेदन लेखन सम्ब न्धी ज्ञान भएको र रेडक्र्स सम्बन्धी ज्ञान भएको ।
परियोजना आधिकृत
न्युनतम योग्यता र अनुभव्:
स्नातक तहा उत्तिर्ण भई सम्बन्धित विषयमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
सहभागितात्मक ग्रामिण लेखाजोखा, सहभागितात्मक जोखिम अध्धयन विधी तथा बजार विशलेषण सम्बन्धी राम्रो अनुभव भएको, विपद जोखिम व्यवस्थापन्, जिविकोपार्जन तथा बजार विकश सम्बन्धी कार्यक्रममा सामाजिक परिचालनको अनुभव भएको, कम्पयुटरमा (Word, Excel, Powerpoint) विशेषमा दखल भएको, नेपाली टाईपिग जान्ने, नेपाली र आग्रेजिमा बोल्न तथा लेख्न्न जान्ने, प्रतिवेदन लेखन तथा अभिलेखीकर्ण सम्बन्धी राम्रो ज्ञान भएको, फिल्ड टिमको वयव्सथापन तथा सुपरिवकषण अनुभव भएको र रेडक्र्स सम्बन्धी ज्ञान भएको ।
फिल्ड सुपरभाईजर
नोट्: प्रतेक जिल्लामा कृषी (१ जना) र ईन्जिनियरिङ्ग निर्माण (१ जन) पद रहनेछ ।
न्युनतम योग्यता र अनुभव्:
कम्तिमा कृषी वन वा ईन्जिनियरिङ्ग विषयमा प्रविधिक एस. एल. सि उतिर्ण भइ २ वर्ष सम्बन्धीत विषयमा कार्य गरेको वा कृषी वन वा ईन्जिनियरिङ्ग विषयमा प्रविणता पत्र तह उतिर्ण गरी १ वर्षको अनुभव भएको ।
सहभागितात्मक ग्रामिण लेखाजोखा विषयमा ज्ञान भएको, प्रतिवेदन लेखन तथा अभिलेखीकर्ण सम्बन्धी आधारभुत ज्ञान भएको, तथ समाज स्थ्ररको गट्ना आध्धयन ( case study) सकलन गर्न सक्ने, कम्पयुटर सम्बन्धीत आधरभुत ज्ञान तथा सिपभएको, कृषी बिकास तथा समुह परिचालन सम्बन्धी अनुभव भएको , समुह मा मिलेर कम गर्न सक्ने, र रेडक्र्स सम्बन्धी ज्ञान भएको ।
नोट्:
सम्पुर्ण पदहरुमा उमेर्को हक १८ वर्ष पुरा भ ई ३५ वर्ष ननागेको तर महिला तथा प्राविधिक पद्को हक मा ४० वर्ष ननाघेको हुनुपर्छ ।
परिक्षा को किसिम्: सकषेपिकृत सुचि, लिखित तथा अन्तर्वाता ।
दरखासत पेश गर्दा सकलन गर्नु पर्ने आवश्यक कागजाद हरु: बायोडट, नेपाली नागरिक्ता को प्रमाणपत्र, शैक्षिक योगेताका प्रमाण पत्रहरु र अनुभवका प्रमाणपत्रहरु ।
योगेता पुगेका महिल,दलित्, जनजाती एवम स्थानय लागि विशेस प्राथमिक्ता दिइनेछ ।
सम्पर्क मिति: २०७०-०२-१३।
परिक्षा मिति: सम्पर्क मितीको दिन तोकिनेछ ।
नेपाल रेडक्र्स सोसा ईटी
जिल्ला शाखा
धनगडि, कैलालि
नेपाल रेडक्र्स सोसा ईटी
जिल्ला शाखा
महेन्द्र नगर, कन्चनपुर
नेपाल रेडक्र्स सोसा ईटी
जिल्ला शाखा
अमर गडी, डडेलधुरा
नेपाल रेडक्र्स सोसा ईटी
जिल्ला शाखा
Application Deadline: Mon, 27 May 2013
No comments:
Post a Comment