Pages
(Move to ...)
Home
Bank Job
NGO / INGO Job
Company Job
Government Job
Hot Job
Top Job
Online Job
Free Job Posting
Career Tips
General Knowledge
Lok Sewa Aayog
Contact us
▼
Sunday, August 16, 2015
काठमाडौंमा भूकम्पको धक्का महसुस
३१ साउन, काठमाडौं । आइतबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ४० मिनेटमा कुलेश्वरलाई केन्द्र बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment