Pages

Sunday, August 16, 2015

सरकारले घर बनाउन ५५ वटा मापदण्ड तोक्यो

सरकारले घर बनाउने ५५ वटा मापदण्ड तयार पारेको छ। गत शुक्रबार नै सरकारले घर बनाउने नयाँ मापदण्ड तयार पारेकाे हाे । स्थानीय विकास मन्त्रालयले २९ गतेबाट नै लागूहुने गरी नयाँ मापदण्ड तयार गरेको हो ।

उसले नयाँ मापदण्ड अनुसार घर बनाउन अनुमति दिन मातहतका निकायलाई भनेको छ । घर बनाउँदा गल्ली कम्तीमा ४ मिटर चौडा हुनुपर्ने, मुल सडक छेउछाउमा बनेका घरहरुमा रंगरोगन गर्नुपर्ने, घर बनाइसकेपछि छतमा पिल्लर हाल्न नपाइने, ३० गिग्रि भन्दा भिरालो जग्गामा घर बनाउन नपाइने मापदण्ड सरकारले तोकेको हो ।

सरकारले तोकेको मापदण्ड

No comments:

Post a Comment