Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, August 7, 2015

आज फेरि ४.४ को परकम्प

काठमाडौं– शुक्रबार बिहान ११ः ५७ मा ४.४ म्याग्नेच्युटको परकम्प महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार काभ्रेपलाञ्चोक केन्द्रबिन्दु बनाएर परकम्प गएको हो। गएको असार २२ गते ४.६ म्याग्नेच्युडको परकम्पपछि ४.४ म्याग्नेच्युडभन्दा तलकै परकम्प आएकोमा शुक्रबार ४.४ को परकम्प गएको केन्द्रको वेवसाइटले जनाएको छ।

No comments:

Post a Comment