Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, July 31, 2015

बिहीबार राति फेरि भूकम्पको धक्का

दोलखालाई केन्द्रबिन्दु बनाएर बिहीबार राति फेरि भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८:१८ बजे ४.५ म्याग्निच्यूडको भूकम्पको धक्का गएको छ। बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि ४ म्याग्निच्यूड र सो भन्दा माथीका धक्काहरु ४ सय भन्दा बढी पटक गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ।

No comments:

Post a Comment