Recent Posts

Join us on Facebook Follow us on Twitter

Tuesday, July 7, 2015

फेरि गयो ४.६ रेक्टरको भूकम्प

Earthquake-in-Bajura

२२ असार, काठमाडौं । पराकम्पन आउनेक्रम जारी रहँदा मंगलबार बाजुरामा भूकम्प गएको छ । मंगलबार दिउँसो ३ बजेर १६ मिनेटमा ४ दशमलव ६ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मदना र मैला गाविसको सीमा क्षेत्रलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताइएको छ ।
भूकम्पको क्षतिबारे जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्पको केन्द्रविन्दु भनिएको स्थान सदरमुकामबाट झण्डै ६-७ घण्टाको पैदल दुरीमा पर्दछ ।

No comments:

Post a Comment