Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, July 25, 2015

दोलखामा शनिबार ४.३ रिक्टर स्केलको परकम्प

आज बिहान १२ बजेर ५ मिनेट जाँदा दोलखाको माली केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको छ ।
यसअघि बुधबार काठमाडौँको भृकुटीमण्डप केन्द्रविन्दु भएको ४.६ रिक्टर स्केलको परकम्प गएको थियो । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३५६ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ । रासस 

No comments:

Post a Comment