Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, June 20, 2015

रुकुममा ५ दशमलव ४ रेक्टरस्केलको भूकम्प

Image result for earthquakeकाठमाडौं–शनिबार रुकुममा ५ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार साँझ ६ बजेर ८ मिनेट जाँदा ५ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो।

सो भूकम्पको धक्का राजधानीसम्म पनि महशुस गरिएको थियो। यो भूकम्प गत बैशाख १२ गते गएको भूकम्पको पराकम्पन भने होइन । गोरखा भूकम्पपछि नेपालको पश्चिम भागमा गएको यो तेस्रो भूकम्प हो । यसअघि हुम्लामा २ पटकसम्म भूकम्प गएको थियो ।

No comments:

Post a Comment