यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। भर्खरै सार्वजनिक भएको नतिजा अनुसार कुल ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। यसअघि ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्रीर्ण भएका थिए ।
१ लाख ९२ हजार २ सय २६७ जना पास भएका छन्। जसमध्ये १०९०४३ (५३.९४%) जना केटा र ८३२२४ (४०.९६%)केटी पास भएका छन्। यस्तै एक्जाम्टेडतर्फ १८७७८ जना अर्थात १३.८ प्रतिशत पास भएका छन्।
गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको एसएलसीमा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए।
नतिजा यहाँ हेर्नुहोस्
नियमित तर्फ
एक्जाम्टेड तर्फ

No comments:
Post a Comment