Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, June 5, 2015

काठमाडौंलाई केन्द्र बनाएर पराकम्प

२२ जेठ, काठमाडौं । शुक्रबार दिउँसो काठमाडौंलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २ बजेर १६ मिनेटमा काठमाडौंको बाड भञ्ज्याङलाई केन्द्र बनाएर पराकम्प गएको हो । यसअघि विहान १० बजेर २ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो ।

वैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकक्प गएपछि पराकम्प आउने क्रम अझै रोकिएको छैन ।

No comments:

Post a Comment