Recent Posts

Join us on Facebook Follow us on Twitter

Friday, May 15, 2015

आज बिहान ५.५ म्याग्निच्युडको धक्का

काठमाडौं, जेष्ठ १ - शुक्रबार बिहान धादिङ केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको धक्का गएको छ ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर २३ मिनेटमा तेस्रोपटक पराकम्पन गएको हो । मंगलबारको दोस्रो भूकम्पपछि यो नै ठूलो पराकम्पन हो ।
शुक्रबार बिहान दुई साना पराकम्पन गएको थियो ।

No comments:

Post a Comment