Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, April 25, 2015

मन्त्रिपरिषदको आकस्मिक बैठकःकोषमा ५० करोड जम्मा र घाइतेको सम्पूर्ण खर्च सरकारले गर्ने निर्णय

आज गएको महाभुकम्पमा परेकाको उद्दार र राहतमा सहयोग गर्नका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको छ।
बैठकले दैवी प्रकोप उद्दार कोषमा ५० करोड जम्मा गरेको र घाइतेको सम्पूर्ण खर्च सरकारले गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले बताए।

No comments:

Post a Comment