Recent Posts

Join us on Facebook Follow us on Twitter

Sunday, April 26, 2015

गुगलका कार्यकारी अधिकृतको सगरमाथामा मुत्यु


सगरमाथा आरोहणमा गएका गुगलका कार्यकारी अधिकृत ड्यान फ्रिडवर्गको मृत्यु भएको छ। नेपालमा आएको भुकम्पका कारण सगरमाथा आरोहणमा गएका अन्य कम्तीमा दशजनाको मृत्यु भएको बताइएको थियो।
 
फ्रिडवर्गकी वहिनीले गरेको इन्ट्राग्राम अनुसार भुकम्पवाट आएको हिम पहिरोका कारण उनको उनको शिरमा चोट लागेको थियो। वहिनी मेगानले बताएकी छिन् ‘टाउको मालागेको चोटका कारण हामीले उनलाई गुमाएका छौँ।'

No comments:

Post a Comment