काठमाडौं । सरकारले रातो मच्छिन्द्रनाथ भोटो जात्राको अवसरमा शुक्रवार उपत्यका भित्र सार्वजनिक विदा दिएको छ । ललितपुरस्थित ललित मण्डप जावालाखेलमा मच्छिन्द्रनाथको भोटो देखाइनेछ । गृहमन्त्रालयले काठमाडौं उपत्यका भित्र सार्वजनिक विदा हुने सूचनामार्फत जनाएको छ ।
ललितपुरमा शुक्रवार साढे तीन बजे भोटो अवलोकन गर्न सर्वसाधरणलाई समेत आह्वान गरेको छ । राष्ट्रपति रामवरण यादवबाट हुने भोटो अवलोकनमा मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी, कामु प्रधानन्यायधिश दामोदर शर्मा, मन्त्रीहरु लगायतको उपस्थिती हुनेछ ।

No comments:
Post a Comment