Recent Posts

Join us on Facebook Follow us on Twitter

Monday, June 17, 2013

मानविकी र ब्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर प्रथम वर्षको परीक्षफल प्रकाशित

काठमाडौं- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६९ सालमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०६८)को ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।

त्यसैगरी २०६९ सालमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ। उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com  www.edusanjal.com मा हेर्न सकिने जनाइएको छ। 

No comments:

Post a Comment