यस रुडेस संस्था र अक्सफाम नेपाल तथा रुडेस र केएर नेपालको संयुक्त साझेदारीमा संचालन भईरहेको Sustainable Livelihood & Food Security Program (SLFS)/School wash समुदाय सहयोग (CSP) कार्यक्रमका लागि तपसील बमोजिमका पदहरुको आवश्यकता भएकाले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र निम्न ठेगानामा बायोडाटा सहित आवेदन आव्हान गरिन्छ ।
१. पदः जिवीकोपार्जन तथा पैरवी अधिकृत (Livelihood and advocacy Assistant) (SLFS/school Wash) कार्यक्रम तर्फ
पद सङ्ख्या: ०१
योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट I.Sc. Agriculture पास गरेको ।
अनुभव: खाद्द सुरक्षा, जलवायु परिवर्तन तथा पैरवी विषयमा २ बर्ष काम गरेको ।
२. पदः सब-इन्जिनियर (Sub-Engineer) (SLFS/School Wash) कार्यक्रम तर्फ
पद सङ्ख्या: ०१
योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट सब-इन्जिनियर पास गरी कम्तिमा ३ बर्ष खानेपानी तथा सर सफाइ, भवन निर्माण, सिचाई आदी क्षेत्रमा काम गरेको अनुभव ।
३. पदः सहायक सब-इन्जिनियर (Assistant Sub-Engineer) (CSP) कार्यक्रम तर्फ
पद सङ्ख्या: ०१
योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट सहायक सब-इन्जिनियर पास गरी कम्तिमा ३ बर्ष खानेपानी तथा सर सफाइ, भवन निर्माण, सिचाई आदी क्षेत्रमा काम गरेको अनुभव ।
उपरोक्त सबै पढ्अरुको लागि ८०% फिल्ड र २०% संस्थाको कार्यालयमा कार्य गर्नुपर्ने छ । बायोडाटाका आधार मा छनौट भएका लागि मात्र अन्तर्वतामा बोलाईनेछ ।
महिला, दलित, जनजाती एवं गैर सरकारी संस्थामा सम्बन्धित क्षेत्रमा कार्य गरेको अनुभवी तथा स्थानिय वासिन्दालाई विशेष प्राथमिकता दिइनेछ ।
आवेद न पेश गर्ने ठेगाना:
ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडी
दशरथ चन्द नगरपालिका वार्ड नं. १ शाहीलोक
Email: vacancyrudes@yahoo.com/ vaccancyrudes@gmail.com
Special Instructions for Applicants:
Please send a covering letter explaining why you are applying for this position with attachment of your most recent CV to vacancyrudes@yahoo.com or vaccancyrudes@gmail.com
Deadline to apply: May 14, 2013
Oxfam particularly encourages women, people of ethnic minorities and Dalits to apply.

No comments:
Post a Comment