Recent Posts

Join us on Facebook Follow us on Twitter

Wednesday, May 8, 2013

Job Vacancy - Sustainable Livelihood & Food Security Program (SLFS)/School wash

यस  रुडेस संस्था र अक्सफाम नेपाल  तथा रुडेस  र केएर  नेपालको संयुक्त साझेदारीमा संचालन भईरहेको Sustainable Livelihood & Food Security Program (SLFS)/School wash समुदाय सहयोग (CSP) कार्यक्रमका लागि तपसील बमोजिमका  पदहरुको  आवश्यकता भएकाले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र निम्न ठेगानामा बायोडाटा सहित आवेदन आव्हान गरिन्छ ।

 १. पदः  जिवीकोपार्जन तथा पैरवी अधिकृत  (Livelihood and advocacy Assistant) (SLFS/school Wash) कार्यक्रम तर्फ

पद  सङ्ख्या: ०१

योग्यताः मान्यता प्राप्त  शिक्षण   संस्थाबाट  I.Sc. Agriculture  पास गरेको ।

 अनुभव: खाद्द सुरक्षा, जलवायु परिवर्तन तथा पैरवी विषयमा २ बर्ष काम गरेको ।

 २. पदः  सब-इन्जिनियर (Sub-Engineer)  (SLFS/School Wash) कार्यक्रम तर्फ

पद  सङ्ख्या: ०१

योग्यताः मान्यता प्राप्त  शिक्षण संस्थाबाट सब-इन्जिनियर पास गरी कम्तिमा ३ बर्ष खानेपानी तथा सर सफाइ, भवन निर्माण, सिचाई आदी क्षेत्रमा काम गरेको अनुभव ।

३. पदः सहायक  सब-इन्जिनियर (Assistant Sub-Engineer) (CSP) कार्यक्रम तर्फ

पद  सङ्ख्या: ०१

योग्यताः मान्यता प्राप्त  शिक्षण  संस्थाबाट सहायक  सब-इन्जिनियर पास गरी  कम्तिमा ३ बर्ष खानेपानी तथा सर सफाइ, भवन निर्माण, सिचाई आदी क्षेत्रमा काम गरेको अनुभव ।

उपरोक्त सबै पढ्अरुको लागि ८०% फिल्ड र २०%  संस्थाको कार्यालयमा कार्य गर्नुपर्ने छ ।  बायोडाटाका आधार मा छनौट भएका लागि मात्र अन्तर्वतामा बोलाईनेछ ।

महिला, दलित, जनजाती एवं गैर सरकारी संस्थामा सम्बन्धित क्षेत्रमा कार्य गरेको अनुभवी तथा स्थानिय वासिन्दालाई विशेष प्राथमिकता दिइनेछ ।

आवेद न पेश गर्ने ठेगाना:

ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडी
दशरथ चन्द नगरपालिका वार्ड नं. १ शाहीलोक

Email: vacancyrudes@yahoo.com/ vaccancyrudes@gmail.com

Special Instructions for Applicants:
Please send a covering letter explaining why you are applying for this position with attachment of your most recent CV to vacancyrudes@yahoo.com or vaccancyrudes@gmail.com

Deadline to apply: May 14, 2013

Oxfam particularly encourages women, people of ethnic minorities and Dalits to apply.

No comments:

Post a Comment