कर्मचारी आवश्यकता सम्बन्धि सूचना
काठमाण्डौंबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकका लागि तपसील बमोजिमका पत्रकार/कर्मचारीहरुको पदपूर्ति गर्नुपर्ने भएकोले योग्य, दक्ष तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।
आवेदन दिन
उपरोक्त योग्यता पुगेका उम्मेदवारहरुले स्वयम हस्त–लिखित निवेदन (वा सोको स्क्यान गरिएको प्रति) र अद्यावधिक गरिएको बायोडाटा सहित तलको ठेगानामा आवेदन गर्नुहोला । प्रारम्भिक छनोटमा परेका उम्मदेवारहरूलाई मात्र अन्तरवार्ताको लागि सम्पर्क गरिनेछ ।
आवेदन आइपुग्नुपर्ने अन्तिम मितिः २०६९ मंसीर १० गते कार्यालय समयभित्र ।
आवेदन दिने ठेगाना
माइण्ड्स नेपाल काठमाडौं, पो.ब.नं. १४१९७, इमेलः mindsnepal@mos.com.np
काठमाण्डौंबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकका लागि तपसील बमोजिमका पत्रकार/कर्मचारीहरुको पदपूर्ति गर्नुपर्ने भएकोले योग्य, दक्ष तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।
1. Senior Reporter
2. Desk Editor
3. Accounts Manager
4. Marketing Officer
5. Marketing Assistant
Deadline to apply: November 25, 2012 (Mangsir 10, 2069)
1. सिनियर रिपोर्टर
No. of Vacancies: 4
Educational Qualification:
- मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य शास्त्र वा अर्थशास्त्र विषय लिइ कम्तीमा स्नातक तह उत्तीर्ण
- स्नातकोत्तरलाई ग्राह्यता
Job Specifications:
- छापा संचार माध्यमको पत्रकारितामा कम्तीमा ५ वर्षको कार्यानुभव प्राप्त
- आर्थिक समाचार रिपोर्टिंग गर्न सक्ने तथा आर्थिक पत्रकारितामा अनुभवीलाई प्राथमिकता
2. डेस्क एडिटर
No. of Vacancies: 5
Educational Qualification:
- योग्यताःमान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य शास्त्र वा अर्थशास्त्र, नेपाली मुख्य विषय लिइ कम्तिमा स्नातकतह उत्तिर्ण
- स्नातकोत्तरलाई ग्राहयेता
Job Specifications:
- छापा संचार माध्यमको डेस्क एडिटिङ्गमा कम्तीमा ३ वर्षको कार्यानुभव प्राप्त
- समाचार सम्पादन तथा आर्थिक पत्रकारितामा अनुभवीलाई प्राथमिकता ।
3. एकाउण्ट्स म्यानेजर
No. of Vacancies: 1
Educational Qualification:
- मान्यताप्राप्त शैक्षिक संस्थाबाट लेखा मुख्य विषय लिई स्नातक तह उत्तीर्ण ।
- स्नातकोत्तर लाई प्राथमिकता ।
Job Specifications:
- सम्बन्धित विषयमा कम्तीमा ३ वर्षको नेतृत्वदायी कार्यानुभव भएको ।
- विना सुपरीवेक्षण कर्पोरेट हाउसको लेखापालन सम्वन्धी कार्य सञ्चालन तथा नेतृत्व गर्न सक्ने ।
- चार्टर्ड एकाउण्टेन्सी अध्ययन गरेकोलाई ग्राह्यता ।
4. बजार अधिकृत
No. of Vacancies: 3
Educational Qualification:
- मान्यताप्राप्त शिक्षण संस्थाबाट बजारशास्त्र विषय लिई स्नातक तह उत्तीर्ण, स्नातकोत्तरलाई प्राथमिकता
Job Specifications:
- प्रिन्ट मिडियामा बजारीकरण (मार्केटिङ्ग) सम्बन्धी कम्तीमा २ वर्षको कार्यानुभव भएको ।
5. बजार सहायक
No. of Vacancies: 5
Educational Qualification:
- +२ वा प्रमाणपत्र तह उत्तीर्ण ।
Job Specifications:
- मार्केटिङ क्षेत्रमा आफ्नो करिअर बनाउन इच्छुक तथा उत्सुक ।
- सम्बन्धित कामको अनुभव प्राप्तलाई ग्राहयेता दिइने छ ।
आवेदन दिन
उपरोक्त योग्यता पुगेका उम्मेदवारहरुले स्वयम हस्त–लिखित निवेदन (वा सोको स्क्यान गरिएको प्रति) र अद्यावधिक गरिएको बायोडाटा सहित तलको ठेगानामा आवेदन गर्नुहोला । प्रारम्भिक छनोटमा परेका उम्मदेवारहरूलाई मात्र अन्तरवार्ताको लागि सम्पर्क गरिनेछ ।
आवेदन आइपुग्नुपर्ने अन्तिम मितिः २०६९ मंसीर १० गते कार्यालय समयभित्र ।
आवेदन दिने ठेगाना
माइण्ड्स नेपाल काठमाडौं, पो.ब.नं. १४१९७, इमेलः mindsnepal@mos.com.np
No comments:
Post a Comment