Recent Posts

Join us on Facebook Follow us on Twitter

Saturday, November 17, 2012

Job Vacancy - Minds Nepal Pvt. Ltd. (For a National Daily published from Kathmandu)

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

काठमाण्डौंबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकका लागि तपसील बमोजिमका पत्रकार/कर्मचारीहरुको पदपूर्ति गर्नुपर्ने भएकोले योग्य, दक्ष तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।

1. Senior Reporter

2. Desk Editor

3. Accounts Manager

4. Marketing Officer 

5. Marketing Assistant

Deadline to apply: November 25, 2012 (Mangsir 10, 2069)

 1. सिनियर रिपोर्टर

No. of Vacancies: 4
Educational Qualification:
  • मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य शास्त्र वा अर्थशास्त्र विषय लिइ कम्तीमा स्नातक तह उत्तीर्ण
  • स्नातकोत्तरलाई ग्राह्यता
Job Specifications:
  • छापा संचार माध्यमको पत्रकारितामा कम्तीमा ५ वर्षको कार्यानुभव प्राप्त
  • आर्थिक समाचार रिपोर्टिंग गर्न सक्ने तथा आर्थिक पत्रकारितामा अनुभवीलाई प्राथमिकता
पारिश्रमिक :उपरोक्त पदका लागि पारिश्रमिकको हकमा कार्य–दक्षता तथा आपसी समझदारीका आधारमा तय गरिनेछ। योग्य उम्मेदवारको लागि पारिश्रमिकको सीमा निर्धारित गरिएको छैन ।

2. डेस्क एडिटर

No. of Vacancies: 5
Educational Qualification:
  • योग्यताःमान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य शास्त्र वा अर्थशास्त्र, नेपाली मुख्य विषय लिइ कम्तिमा स्नातकतह उत्तिर्ण
  • स्नातकोत्तरलाई ग्राहयेता
Job Specifications:
  • छापा संचार माध्यमको डेस्क एडिटिङ्गमा कम्तीमा ३ वर्षको कार्यानुभव प्राप्त
  • समाचार सम्पादन तथा आर्थिक पत्रकारितामा अनुभवीलाई प्राथमिकता ।
पारिश्रमिक :उपरोक्त पदका लागि पारिश्रमिकको हकमा कार्य–दक्षता तथा आपसी समझदारीका आधारमा तय गरिनेछ। योग्य उम्मेदवारको लागि पारिश्रमिकको सीमा निर्धारित गरिएको छैन ।

3. एकाउण्ट्स म्यानेजर

No. of Vacancies: 1
Educational Qualification:
  • मान्यताप्राप्त शैक्षिक संस्थाबाट लेखा मुख्य विषय लिई स्नातक तह उत्तीर्ण ।
  • स्नातकोत्तर लाई प्राथमिकता ।
Job Specifications:
  • सम्बन्धित विषयमा कम्तीमा ३ वर्षको नेतृत्वदायी कार्यानुभव भएको ।
  • विना सुपरीवेक्षण कर्पोरेट हाउसको लेखापालन सम्वन्धी कार्य सञ्चालन तथा नेतृत्व गर्न सक्ने ।
  • चार्टर्ड एकाउण्टेन्सी अध्ययन गरेकोलाई ग्राह्यता ।
पारिश्रमिक :उपरोक्त पदका लागि पारिश्रमिकको हकमा कार्य–दक्षता तथा आपसी समझदारीका आधारमा तय गरिनेछ। योग्य उम्मेदवारको लागि पारिश्रमिकको सीमा निर्धारित गरिएको छैन ।

4. बजार अधिकृत

No. of Vacancies: 3
Educational Qualification:
  • मान्यताप्राप्त शिक्षण संस्थाबाट बजारशास्त्र विषय लिई स्नातक तह उत्तीर्ण, स्नातकोत्तरलाई प्राथमिकता
Job Specifications:
  • प्रिन्ट मिडियामा बजारीकरण (मार्केटिङ्ग) सम्बन्धी कम्तीमा २ वर्षको कार्यानुभव भएको ।
पारिश्रमिक :उपरोक्त पदका लागि पारिश्रमिकको हकमा कार्य–दक्षता तथा आपसी समझदारीका आधारमा तय गरिनेछ। योग्य उम्मेदवारको लागि पारिश्रमिकको सीमा निर्धारित गरिएको छैन ।

5. बजार सहायक

No. of Vacancies: 5
Educational Qualification:
  • +२ वा प्रमाणपत्र तह उत्तीर्ण ।
Job Specifications:
  • मार्केटिङ क्षेत्रमा आफ्नो करिअर बनाउन इच्छुक तथा उत्सुक ।
  • सम्बन्धित कामको अनुभव प्राप्तलाई ग्राहयेता दिइने छ ।
पारिश्रमिक :उपरोक्त पदका लागि पारिश्रमिकको हकमा कार्य–दक्षता तथा आपसी समझदारीका आधारमा तय गरिनेछ। योग्य उम्मेदवारको लागि पारिश्रमिकको सीमा निर्धारित गरिएको छैन ।
 आवेदन दिन
 उपरोक्त योग्यता पुगेका उम्मेदवारहरुले स्वयम हस्त–लिखित निवेदन (वा सोको स्क्यान गरिएको प्रति) र अद्यावधिक गरिएको बायोडाटा सहित तलको ठेगानामा आवेदन गर्नुहोला । प्रारम्भिक छनोटमा परेका उम्मदेवारहरूलाई मात्र अन्तरवार्ताको लागि सम्पर्क गरिनेछ ।

आवेदन आइपुग्नुपर्ने अन्तिम मितिः २०६९ मंसीर १० गते कार्यालय समयभित्र ।

 आवेदन दिने ठेगाना
 माइण्ड्स नेपाल काठमाडौं, पो.ब.नं. १४१९७, इमेलः mindsnepal@mos.com.np

No comments:

Post a Comment