Pages

Friday, August 28, 2015

​प्रहरीले निकाल्यो इन्सपेक्टरमा पास भएका १ सय २६ जनाको नाम

काठमाडौं : नेपाल प्रहरीले जनपद तर्फका प्रहरी निरीक्षक (इन्सपेक्टर) पदको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आज प्रकाशित सूचना अनुसार प्रहरी निरीक्षकमा खुला तथा समावेशी तर्फका गरी १ सय २६ जना उतीर्ण भएका छन्। 

mainphoto

नेपाल प्रहरीले २०७१ असोज २४ गते प्रहरी निरीक्षकका लागि आह्वान गरेको भर्ना सूचना अनुसार बिभिन्न चरणका परीक्षा उतीर्ण गरी पास भएकाहरुको नामावली सार्वजनिक गरिएको नेपाल प्रहरीले जनाएको छ। 

No comments:

Post a Comment