Pages

Wednesday, July 29, 2015

मंगलबार राति फेरि भूकम्प













दोलखालाई केन्द्रबिन् बनाएर मंगलबार राति फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार राति ९ बजेर २३ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र राजधानीमा महसुस गरिएको मापन केन्द्रले जनाएको छ।

No comments:

Post a Comment