Pages

Tuesday, July 28, 2015

दिवंगत एपिजे अब्दुल कलामका प्रेरणादायी आठ भनाई जसले कसैको जीवन बदल्न सक्छ

काठमाडौँ : भारतीय पूर्व राष्ट्रपति तथा वैज्ञानिक एपिजे अब्दुल कलामको सोमबार मेघालयस्थित एक अस्पतालमा निधन भयो। उनी ८३ वर्षका थिए। 

जीवनको अन्तिम क्षणमा पनि उनी सिलोङ्गको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा लेक्चर दिने क्रममा थिए। स्टेजमा ढलेका कलामलाई तत्काल अस्पताल लगिएको थियो। तर उनलाई चिकित्सकहरुले बचाउन सकेनन्। सन् १९३१ अक्टोबर १५ मा रामेश्वरममा एक माझीको परिवारमा जन्मेका कलामको जीवन प्रेरणादायी थियो। त्यसैले उनका भनाई पनि प्रेरणादायी नै हुन्थे। यहाँ हामीले उनका भनाईहरुमध्ये आठ वटा संग्रह गरेका छौँ-















No comments:

Post a Comment