Pages

Thursday, July 23, 2015

१३ ‍औँ मौद्रिक नीति सार्वजनिक हुँदै, बै‌ंकहरुको पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने

नेपाल राष्ट्र बैंकले बाणिज्य बै‌ंकहरुको पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने भएको छ । राष्ट्र बैंकले केहि बेरमा सार्वजनिक हुने १३ औँ मौद्रिक नीतिमा यो व्यवस्था गर्न लागेको हो । साथै केन्द्रिय बैंकले राष्ट्रिय स्तरका विकास बै‌ंकहरुको पूँजी समेत साढे दुई अर्ब रुपैयाँ पुर्याउनु पर्ने प्रावधान राख्ने भएको छ।    

गभर्नर डा. चिरञ्जिवी नेपालको पहिलो र नेपाल राष्ट्र बैंकले जारी गर्ने १३औं मौद्रिक नीति अहिले सार्वजनिक हुँदैछ। नेपाल राष्ट्र बैंक ऐन २०५८ लागू भएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो।

No comments:

Post a Comment