Pages
(Move to ...)
Home
Bank Job
NGO / INGO Job
Company Job
Government Job
Hot Job
Top Job
Online Job
Free Job Posting
Career Tips
General Knowledge
Lok Sewa Aayog
Contact us
▼
Friday, July 17, 2015
आइतबार इदको सार्वजनिक विदा
३१ साउन, काठमाडौं । मुसलमान समुदायको पर्व इदको अबसरमा सरकारले आइतबार सार्वजनिक विदा दिने भएको छ ।
इदको दिन विदा दिने निर्णय यसअघि नै भएको र यो वर्ष साउन ३ गते आइतबार इद परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
हिजरी सम्वतको रमजान महिनाभर रोजा अर्थात व्रत बसेपछि मुसलमान समुदायले इदुलफित्र मनाउँछन् ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment