Pages

Friday, June 19, 2015

एसएलसी नियमित र एक्जाम्टेडका सम्पूर्ण नतिजाका लागि यहाँ हेर्नुहोस्

यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। भर्खरै सार्वजनिक भएको नतिजा अनुसार कुल ४७.४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। यसअघि ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्रीर्ण भएका थिए ।
१ लाख ९२ हजार २ सय २६७ जना पास भएका छन्।  जसमध्ये १०९०४३ (५३.९४%) जना केटा र ८३२२४ (४०.९६%)केटी पास भएका छन्। यस्तै एक्जाम्टेडतर्फ १८७७८ जना अर्थात १३.८ प्रतिशत पास भएका छन्।


गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको एसएलसीमा नियमिततर्फ ५ लाख ७४ हजार ६ सय ८५, पुनःपरीक्षातर्फ १ लाख ४५ हजार १ सय ८३ र प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए।

नतिजा यहाँ हेर्नुहोस्

नियमित तर्फ
एक्जाम्टेड तर्फ

No comments:

Post a Comment