Pages

Tuesday, June 30, 2015

मध्यरातमा लगातार दुई भूकम्प

आज राति ११ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोककोे थाङ्पालधाप नजिक केन्द्रबिन्दु भएको ४.१ रिक्टर भूकम्पको धक्का गएको छ। यस्तै ११ बजेर २४ मिनेटमा ४ रेक्टर स्केलको अर्को भूकम्पको धक्का गएको छ।

यसअघि आजै बिहान ५ बजेर ४२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दु भएको ५ रिक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। वैशाख १२ को ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केलमाथिका ३०० भन्दा बढी परकम्प गइसकेको जनाइएको छ।


No comments:

Post a Comment