Pages

Tuesday, May 12, 2015

दोलखामा ठूलो क्षति, अरनिको डेभलभमेन्ट बैंक भत्किँदा ३ कर्मचारी पुरिए

दोलखाका करिब ९० प्रतिशत घर भत्किएका छन्।  अधिकांश पक्की र कच्ची घर भत्किएको दोलखाबाट नविन जिरेलले जनाएको छन्।
जिरेलका अनुसार सदरमुकाद चरिकोटस्थित अरनिको विकास बैंकको चार तले घर भत्किदाँ तीनजना बैंकका कर्मचारी पुरिएका छन्।
अहिले काठमाडौंबाट पठाइएका हेलिकप्टर पुगेर उद्धार सुरू गरेका छन्। यस्तै दोलखाका प्रमुख जिल्ला अधिकारीका अनुसार जिल्लाका ४८ वटै गाविसमा नेपाली सेनाले गस्ती गरिरहेको छ। क्षतिको यकिन विवरण आउन बाँकि छ।

No comments:

Post a Comment